HOWTO-np.md 4.9 KB

कसरी-एक नजर (How-To at a glance)

*[यसलाई अन्य भाषाहरूमा पढ्नुहोस्](README.md#translations)*

Free-Programming-Books मा स्वागत छ!

हामी नयाँ योगदानकर्ताहरूलाई स्वागत गर्दछौं; GitHub मा आफ्नो पहिलो पुल अनुरोध (PR) गर्नेहरू पनि। यदि तपाईं ती मध्ये एक हुनुहुन्छ भने, यहाँ केही स्रोतहरू छन् जसले मद्दत गर्न सक्छ:

प्रश्नहरू सोध्न नहिचकिचाउनुहोस्; प्रत्येक योगदानकर्ताले पहिलो PR बाटै सुरु गरेका थिए । त्यसोभए... किन हाम्रो ठूलो, बढ्दो समुदायमा सामेल नहुनेत।

प्रयोगकर्ता बनाम (vs) समय ग्राफहरू हेर्न क्लिक गर्नुहोस्। [![EbookFoundation/free-programming-books's Contributor over time Graph](https://contributor-overtime-api.apiseven.com/contributors-svg?chart=contributorOverTime&repo=ebookfoundation/free-programming-books)](https://www.apiseven.com/en/contributor-graph?chart=contributorOverTime&repo=ebookfoundation/free-programming-books) [![EbookFoundation/free-programming-books's Monthly Active Contributors graph](https://contributor-overtime-api.apiseven.com/contributors-svg?chart=contributorMonthlyActivity&repo=ebookfoundation/free-programming-books)](https://www.apiseven.com/en/contributor-graph?chart=contributorMonthlyActivity&repo=ebookfoundation/free-programming-books)

यदि तपाईं एक अनुभवी ओपेन सौर्स योगदानकर्तानै हुनुहुन्छ भने पनि, त्यहाँ केहि चीजहरू छन् जस्ले तपाइँलाई अड्चन पुराउन सक्छन। एकपटक तपाईंले आफ्नो PR पेश गरिसकेपछि, *GitHub Actions* ले linter चलाउनेछ, प्रायः स्पेसिङ वा वर्णमालामा साना समस्याहरू फेला पार्छ। यदि तपाईंले हरियो बटन पाउनुभयो भने, सबै समीक्षाको लागि तयार छ; तर यदि होइन भने, चेक अन्तर्गत "विवरण" मा क्लिक गरी लिन्टरलाई के मनपरेन पत्ता लगाउनुहोस, समस्या समाधान गर्नुहोस् र तपाईको PR खोलिएको शाखामा नयाँ प्रतिबद्धता (commit) थप्नुहोस।

अन्तमा, यदि तपाइँ निश्चित हुनुहुन्न कि तपाइँले थप्न चाहनु भएको स्रोत Free-Programming-Books को लागि उपयुक्त छ, CONTRIBUTING मा दिशानिर्देशहरू पढ्नुहोस् *(translations उपलब्ध छन्)*।

वेबसाइटको लिंक